काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।
नेपाल ग्यास उद्योग प्रालिले एक सूचना निकाल्दै दैनिक ९:३० देखि १:३० सम्म ग्यास वितरण गर्न लागेको जानाकारी दिएको हो ।
बजारमा ग्यास पठाउँदा समस्या आएकोले कम्पनीको गेटबाटै वितरण गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया