नुवाकोटको गेर्खुमा एक किशोरीद्वारा आत्महत्या

नुवाकोटको गेर्खुमा एक किशोरीद्वारा आत्महत्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा शुक्रबार एक किशोरीले झुण्डिएर आत्महत्या गरेकि छिन ।

आत्महत्या गर्नेमा साविक गेर्खु गाविस वडा नम्बर ८ हालको बिदुर नगरपालीका वार्ड नम्बर ११ गेर्खुको फडिन्द्र घिमिरेको १७ वर्षिय छोरी सन्तोषी घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उनलाई घरबाट करिब २ कोश टाढा रहेको कोकले भन्ने ठाउमा झुण्डीएको अवस्थामा फेला परेको बताईएको छ ।

सन्तोषी घिमिरेको आत्म हत्याको प्रहरी अनुसन्धान भईरहेको र लास पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

Recent Comments

No comments to show.