काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता यतिबेला नागपोखरीस्थित होटल मेरियटमा भेटवार्तामा छन् ।
वार्तास्थलको झ्यालबाट नेताद्वयले पुनर्निर्मित धरहराको अवलोकन गरेका छन् । नेताद्वयको यो तस्बिरले पार्टी वृत्तमा सकारात्मक ऊर्जा प्रशारित भएको एमाले नेता तथा कार्यकर्ताको भनाइ छ ।
‘यसले पक्कै पनि एमालेको एकतालाई थप मजबुद बनाउने संकेत गरेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले भने ।
तस्बिर: सूर्य थापाकाे ट्विटरबाट
प्रतिक्रिया