प्रहरी उपरीक्षक ओम बहादुर राना ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित

प्रहरी उपरीक्षक ओम बहादुर राना ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले प्रहरी उपरीक्षक ओम बहादुर रानालाई ‘प्रबल जनसेवा श्री (चतुर्थ) पदकले विभुषित गरेको छ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानालाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् । 

उपरीक्षक रानालाई नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको  हित अभीबृद्धिमा पुर्‍याउनु भएको उल्लेखनिय योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो।

यो पनि पढ्नुहोस :

यसरी सफल बन्यो एसपी ओम रानाको अभियान प्रभावकारी

कास्कीमा उत्कृष्ट कमाण्ड गरेका ओम रानालाई बाँके प्रहरी प्रमुख अर्को अग्नी परिक्षा

३६ जना एसपीको सरुवा : बाँकेमा ओम राना, कास्कीमा जीवन श्रेष्ठ (सूचीसहित)

Recent Comments

No comments to show.