५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन, बिक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल

५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन, बिक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ ।

कम्पनीले ५५ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

Recent Comments

No comments to show.