काठमाडौं लोकसेवा आयोगले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सुरक्षा संवेदनशीलतालाई ख्याल गरी चैत मसान्तसम्म तोकीएका सम्पूर्ण परीक्षाका कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ।
चैत मसान्तसम्मका लागि आयोगले निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा कार्यक्रम तय गरेको थियो।
प्रतिक्रिया