विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११५ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ११६ रुपैयाँ ३८ पैसा तोकिएको छ । 

यसैगरी युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९० रुपैयाँ ०२ पैसा , जापानी येन १० को खरिददर १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६७ पैसा तोकिएको छ । 

यसैगरी चाइनिज युवान एकको खरिदमूल्य १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्इ ३१ रुपैयाँ ७९ पैसा र बिक्रीमूलइ ३१ रुपैयाँ ९६ पैसा रहेको छ । 

विस्तृत हेर्नुस् तालिकामा


Recent Comments

No comments to show.