पेट्रोलिय पदार्थ र ग्यासको मूल्य वृद्धि

पेट्रोलिय पदार्थ र ग्यासको मूल्य वृद्धि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थ र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।   

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो। यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर  एक हजार ४ पुगेको छ। 

यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर  २  रुपैयाँ बढेको छ । । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९५  कायम गरिएको निगमले जनाएको छ।                                          

Recent Comments

No comments to show.