खुमलटारमा प्रचण्ड, माधव र बामदेवको भेटवार्ता

खुमलटारमा प्रचण्ड, माधव र बामदेवको भेटवार्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका  शिर्स  नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बामदेव गौतम बीच शुक्रबार बिहान  भेटवार्ता भएको छ ।

प्रचण्ड निवास ललितपुर खुमलटारमा भएको भेटवार्तामा नेताहरु बीच दुई घन्टा छलफल भएको थियो । तीन नेता बीच बिहीबार पनि विशेष वार्ता भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा अ‌ोली अस्पतालबाट डिस्चार्ज भएपछि अ‌ाफूहरुले अपनाउनुपर्ने सम्बन्धमा नेताहरुबीच निरन्तर छलफल   

भइरहेको बुझिएको छ ।। प्रधानमन्त्री अ‌ोलीलाई घेरावन्दीमा पार्ने स्पष्ट रणनीति साथ प्रचण्ड, माधव र बामदेव लगायतका नेताहरु सक्रिय छन् ।

Recent Comments

No comments to show.