आज मिती २०७७ साल माघ १२ गते सोमबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल माघ १२ गते सोमबार ,तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ १२ गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–द्वादशी,४० घडी ५९ पला,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मृगशिरा,४६ घडी ०० पला,रातको १२ बजेर २० मिनेट उप्रान्त आद्र्रा । योग–ऐन्द्र,३८ घडी २१ पला,बेलुकी १० बजेर १६ मिनेट उप्रान्त वैधृति । करण–बव,बिहान १० बजेर ३८ मिनेट उप्रान्त बालव,बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृष,मध्यान्ह १२ बजेर २५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४४ पला ।

आजको राशिफल 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो यात्रा हुनेछ । मानसिक चिन्ता मिल्नेछ । व्यक्तिगत काममा प्रगति कम हुनेछ । 
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य राम्रो हुनेछ । मित्र बाट सहयोग आउनेछ । खेलकुदमा रुचि हुनेछ । 
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शैक्षिक प्रगति हुनेछ । सन्तानको माया मिल्नेछ । आम्दामीको योजना बढ्नेछ । 
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यले समस्या दिनेछ । घर भित्र व्यस्त भइनेछ । मित्रसंग विवाद हुनेछ । 
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइको साथ मिल्नेछ । स्थान परिवर्तन हुनेछ । यात्रामा समस्या हुनेछ । 
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) राजनीतिक लाभ पाइनेछ । व्यवसायमा धनयोग मिल्नेछ । कृषि काममा फाइदा हुनेछ । 
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त नजीक हुनेछन् । धनको कारोबार बढ्नेछ । मीठो वोलीले काम बन्नेछ । 
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनोरन्जनमा खर्च हुनेछ । आफन्त भेटघाट हुनेछ । नया योजना अधुरो रहनेछ । 
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीतिक लाभ पाइनेछ । व्यवसायमा धनयोग मिल्नेछ । कृषि काममा फाइदा हुनेछ । 
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ठूलावडाको साथ मिल्नेछ । रोजगारीको सम्भावना देखिन्छ । आफन्तले साथ दिनेछन् । 
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पूरानो कामबाट फाइदा मिल्नेछ । कृषिको काममा लाभ हुनेछ । सामाजिक काममा मन जानेछ । 
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  पारिवारमा स्वास्थ्यबाधा आउनेछ । काममा ढिलासुस्ती हुनेछ । आर्थिक स्तर घट्नेछ ।

Recent Comments

No comments to show.