पौडेल भन्छन : ओली तानाशाही देखिए, प्रधानमन्त्री रहिरहन योग्य छैनन् !

पौडेल भन्छन : ओली तानाशाही देखिए, प्रधानमन्त्री रहिरहन योग्य छैनन् !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन् ।

प्रधानमन्त्री के पि शर्मा ओलीले शनिबार एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयमाथि टिप्पणी गर्दै नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका छन् ।

नेता पौडेल सामाजिक संजाल टुइटर मार्फत ट्विट गर्दै भनेका छन्, ‘प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।’

प्रतिनिधिसभा लाई कुहिएको छानो भन्ने , संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री के. पी. ओली तानाशाह प्रवृत्ति हुन् ।
उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।

— Ram Chandra Paudel (@NcPaudel) January 2, 2021

” target=”_blank”>

Recent Comments

No comments to show.