सुनको मूल्यमा सामान्य गिरावट , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट , कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ । बुत्रबार सुनको मूल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।   

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ सय निर्धारण गरिएको छ ।               

  त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको महासंघले जनाएको छ ।    

Recent Comments

No comments to show.