काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सि.सं.६० अधिकृत क्याडेट छनौट (दोश्रो चरण) पदका उम्मेदवारहरुको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षामा उत्र्तीण हुनेको नतिजा सार्वजनिक गरेको छ ।
विभागले विहिबार जारी गरेको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षामा उत्र्तीण हुने पुरुष उम्मेदवारको नामावली यसप्रकार रहेको छ ।
प्रतिक्रिया