मोरङमा मासु किन्न गएकी बालिका बलात्कृत

मोरङमा मासु किन्न गएकी बालिका बलात्कृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङमा नगरपालिकामा सोमबार साँझ एक बालिका बलात्कृत भएकी छिन् ।

मोरङको लेटाङ नगरपालिकामा सोमबार साँझ गाउँमा काटिएको खसीको मासु किनेर फर्किदै गरेकी बालिका बलात्कारको सिकार भएकी हुन् ।

४६ वर्षीय भद्रबहादुर कार्की बालिकालाई ललाई फकाई गरी  आफ्नै घर भित्र लगेर बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको मोरङका प्रहरी प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए । 

Recent Comments

No comments to show.