सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारकै मूल्य अर्थात् सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ४० रुपैयाँ कायम भएको हो ।
अघिल्लो कारोबार दिन (सोमबार) चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।