काठमाडौं । समाजवादी मोर्चाले भोलि (शुक्रबार) गर्न लागेको विरोध प्रदर्शनको रुट सार्वजनिक गरिएको छ।
गणतन्त्रको पक्षमा गर्न लागेको आन्दोलनको रुट मोर्चाले सार्वजनिक गरेको हो। रुट अनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुने छ।
हेर्नुहोस् रुट:

प्रतिक्रिया