सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो।

बिहीबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

Recent Comments

No comments to show.