काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।
राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०
प्रतिक्रिया