कास्कीमा बिहानै भूकम्पको धक्का

कास्कीमा बिहानै भूकम्पको धक्का

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कास्की तथा आसपासका क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।

Recent Comments

No comments to show.