राजतन्त्रको पुनर्स्थापना माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

राजतन्त्रको पुनर्स्थापना माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको पुनर्स्थापना माग गर्दै बृहत जनप्रदर्शन गरेको छ।

राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले आज बृहत जनप्रदर्शन गरेको हो । 

राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरु सहित राजा समर्थकहरु सडकमा ओर्लिएका छन् । प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्याली समेत आयोजना गरिएको राप्रपाले जनाएको छ । काठमाडौँका विभिन्न स्थानबाट र्याली सुरु गरिएको थियो ।

Recent Comments

No comments to show.