सुरु भयो प्रतिनिधिसभा बैठक: अध्यादेशमा आज निर्णय हुँदै [Live]

सुरु भयो प्रतिनिधिसभा बैठक: अध्यादेशमा आज निर्णय हुँदै [Live]

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आजको बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ।

सरकारले माघ १८ गते पेस गरेको ६ मध्ये पाँच अध्यादेश आज निर्णयार्थ पेस गर्न लागिएको हो। पेस भएकामध्ये भूमि अध्यादेश भने थाती राखेर अन्य अध्यादेश पेस गर्न लागिएको हो। 

Recent Comments

No comments to show.