पुन : फुट्यो मेलम्चीको पाइप

पुन : फुट्यो मेलम्चीको पाइप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फटेको छ। आझ (मंगलबार) बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो।

पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ। थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खलिसकेको छैन।

यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।

Recent Comments

No comments to show.