सेयर बजारमा प्रभाव पार्ने मौद्रिक नीतिका यी विषय,बढाउन सक्छ सेयर बजार

सेयर बजारमा प्रभाव पार्ने मौद्रिक नीतिका यी विषय,बढाउन सक्छ सेयर बजार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ।

मंगलबार सार्वजनिक भएको मौद्रिक नीतिका केही व्यवस्थाले सेयर बजारलाई नकारात्मक असर पर्न सक्ने देखिएको छ। केही व्यवस्था सकारात्मक प्रभाव पार्ने खालका पनि छन्। 

नेपाली सेयर बजारले विगतमा विभिन्न बाहनामा उतारचढाव देख्दै आएको छ। यसपटक भने राष्ट्र बैंकले केही नीतिगत परिवर्तनहरू गर्दै सेयर बजारलाई सकारात्मक दिशामा लैजाने संकेत दिएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम समयमा पूँजी बजारलाई सहयोग पुग्ने केही महत्वपूर्ण नीति परिवर्तन गरेका छन्।

राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनदर १.१ प्रतिशतबाट १ प्रतिशतमा घटाउने निर्णय गरेको छ, जसले बैंक तथा वित्तीय संस्थाहरूको नाफा वृद्धि गर्नेछ। साथै, लघुवित्त वित्तीय संस्थाहरूलाई बेसरेटको आधारमा ब्याजदर निर्धारण गर्न दिने नयाँ नीति लागू गरिएको छ। यसले लघुवित्तहरूको नाफा वृद्धि गर्न मद्दत गर्नेछ, जसले लगानीकर्ताहरूको आकर्षण बढ्न सक्छ।

यी नीतिगत परिवर्तनहरूले बैंकिङ र लघुवित्त समूहका सेयरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। राष्ट्र बैंकका यी निर्णयहरूबाट नेपाली सेयर बजारलाई केही सहज बनाउ

Recent Comments

No comments to show.