काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेर पुनः एक लाख ७१ हजार नाघेको छ।
सोमबार एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको सुन आज एक लाख ७१ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, आज चाँदी एक हजार ९७० रुपैयाँ पुगेको छ। सोमबार चाँदी एक हजार नौ सय ८५ मा किनबेच भएको थियो।
प्रतिक्रिया