सुनको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

सोमबार प्रतितोला एक लाख ६८ हजार सात सयमा कारोबार भएको सुन आज एक लाख ६९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा भइरहेको महासंघले जानकारी दिएको छ। 

Recent Comments

No comments to show.