पोखराबाट ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

पोखराबाट ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालय एयलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने भएको छ।

एयरलाइन्सले बुधबार यस्तो घोषणा गरेको हो। यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको हो।

यसअघि पोखरामा चार्टर उडान भइरहे पनि नियमित उडान हुन सकेको छैन । पोखरा नेपालको पर्यटन राजधानी हो । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको हो । यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो ।

Recent Comments

No comments to show.