प्रणय दिवसमा साहस शाक्यको प्रेमिल गीत ‘तिमी उदायौ यो जीवनमा’

प्रणय दिवसमा साहस शाक्यको प्रेमिल गीत ‘तिमी उदायौ यो जीवनमा’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रणय दिवसको अवसर पारेर गीतकार एवं संगीतकार साहस शाक्यले आफूद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

युवा युवतीको प्रेम सम्बन्धलाई यो गीतको भिडियोमा समेटिएको छ ।

तिमी उदायौ यो जीवनमा बोलको यो गीतमा राजीव जंग राना मगरलाई स्वरमा दीपा तामाङले साथ दिएकी छन् ।

सुदेश्ना इन्टरटेन्मेन्ट को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा संगीत ,संगीत सम्योजन मिक्सिङ मास्टरिङ शाक्यकै रहेको छ ।

Recent Comments

No comments to show.