काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि शुरु हुँदैछ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट शुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ।
महाधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ। साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रिय समिति चयन गरिनेछ।
प्रतिक्रिया