काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महुली लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार लघुवित्तको ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर सूचीकृत भएको हो ।
सूचीकृत सेयर सम्बन्धित सेयरधनीको खातामा आएपछि किनबेच गर्न सक्नेछन् । लघुवित्तको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४५० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया