काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पकाे धक्का महसुस गरिएको छ। 

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा महसुस भएको छ। सामाजिक सञ्जाल प्रयाेगकर्ताले विभिन्न जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे बताएका छन्।

भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन। एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । 

विगत केही समययता नेपालका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेकाे छ। 

यो पनि…

भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत, ७ रेक्टर स्केल मापन

Recent Comments

No comments to show.