एनपिएल :विराटनगरविरुद्ध बलिङमा काठमाडौँ

एनपिएल :विराटनगरविरुद्ध बलिङमा काठमाडौँ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (आइतबार) हुने पहिलो खेलमा काठमाडौँ गुर्खाजले टस जितेर विराटनगर किङ्ग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान सवा ९ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिष्पर्धा हुनेछ।

काठमाडौँले आज विराटनगरलाई ठूलो रन रेटमा जितेको खण्डमा मात्रै काठमाडौँ प्लेअफमा पुग्नेछ भने विराटनगर प्लेअफ चरणबाट बाहिरिसकेको छ। 

Recent Comments

No comments to show.