पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी

पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा आचार्य २६६  मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरेकी छन् । एसोसियट प्रदेशतर्फ ४७१ मत खसेकोमा ५ मत बदर भएको छ भने ४६६ मत सदर भएको छ ।

Recent Comments

No comments to show.