एक हजारले बढ्यो सुन

एक हजारले बढ्यो सुन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले  बढेको छ। सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ। रासस

Recent Comments

No comments to show.