सुनको भाउ फेरि बढ्यो, तोलाको डेढ लाख नजिक

सुनको भाउ फेरि बढ्यो, तोलाको डेढ लाख नजिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातार घटेर कारोबार भइरहेको सुनको भाउ आज बढेको छ। लगातार दुई दिन ठूलो अंकमा घटेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेको हो। 

छापावाल सुन आज बुधबार तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारबोर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी पनि आज १० रुपैयाँले बढेर तोलाको १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो  सुनको मूल्य  तोलामा २६ सय रुपैयाँले घटेको थियो।  

Recent Comments

No comments to show.