विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११: ३० बजेका लागि बोलाइएको छ।

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ।

साथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने  संघीय संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ। 

Recent Comments

No comments to show.