नेपाली गीत ‘सानु तिमीले’ सार्वजनिक

नेपाली गीत ‘सानु तिमीले’ सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘सानु तिमीले’ नेपाली गीत हालै सार्वजनिक भएको छ ।

गीतको शब्द र स्वर अशोक विष्टको रहेको छ ।  यो गीत अहिलेको कालमा नेपालको सबैभन्दा प्रमुख गीतहरूभन्दा एक गीत हो। यस गीतले सङ्गीतको संस्कृति र समाजको सामाजिक रूपमा प्रभाव गरेको हो।

गीतको सङ्गीत बिपी वाग्लेले गरेका छन् भने सङ्गीत संयोजन भद्र ओलीले गरेका हुन् ।

यस म्युजिक भिडियोमा गायक विष्ट र रोज ओलीले फिचरिङ गरेका छन् ।

गीतमा सँगै बाँच्ने वचनबद्धता गरिए पनि मायामा नौलो भएपछि पुरानो फाट्दै गएको हो कि भन्ने भाव प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशन सम्पादन र कलरिङ क्रान्ति केसीले गरेका हुन् ।

निजामती सेवामा व्यस्त विष्टले यसअघि घातभित्र आघात ल्याइसकेका छन् भने छिट्टै मान्छे हामी… र  फर्की आउन साथी सङ्गी …ल्याउने तयारीमा रहेको छ ।

Recent Comments

No comments to show.