हेटौँडा । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ ।
अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको हो।
आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए।
उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जानकारी दिए ।
प्रतिक्रिया