एएफसी यू–२० एसियन कप : नेपाल बहराइनसँग पराजित

एएफसी यू–२० एसियन कप : नेपाल बहराइनसँग पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएको छ  ।

न्युताइपे सिटीमा शुक्रवार भएको खेलमा नेपाल  बहराइनसँग ४–० गोलले  पराजित भएको हो। योसँगै नेपालले तीन अंकसहित छनोट अन्त्य गरेको छ। 

यस अघि नेपाल कम्बोडियासँग ४–१ गोलले तथा उज्बेकिस्तानसँग  ६–० गोलले पराजित भएकाे थियाे । नेपालले चाइनिज ताइपेइलाई भने ३–१ गोलले हराएको थियो । 

Recent Comments

No comments to show.