ठगी आरोपमा एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ पक्राउ

ठगी आरोपमा एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रकम हिनामिना र ठगीको आरोपमा एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार अपरान्ह नियन्त्रणमा लिएको हो। 

प्रहरीले उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष रामलाल महर्जनलगायतलाई पक्राउ गरी थुनामा राखेको छ। 

बचतकर्ताको झण्डै १६ करो रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध परेका् उजुरीका आधारमा पक्राउ गरिएको हो। 

Recent Comments

No comments to show.