टिआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

टिआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। 

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेश भएको थियो।

बुधबार सभामुख देवराज  घिमिरेले विधेकय प्रमाणित गरेकाे थिए। बुधबार नै विधेयक प्रमाणिकरणाका लागि राष्ट्रपति कार्यालय पठाइएकाे थियाे।

Recent Comments

No comments to show.