काठमाडौं । आज सोमबार र भोलि मंगलरबार सेयर कारोबार नहुने भएको छ । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएपछि सेयर कारोबार नहुने भएको हो ।
सोमबार भदौ ३ गते जनै पूर्णिमा र भोलि मंगलबार भदौ ४ गते गाइजात्रा पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । त्यसैले यी दुई दिन सेयर बजार पनि बन्द रहने छ ।
प्रतिक्रिया