विजय कृष्णमूर्तिलाई पक्राउ गर्न कोटिहोमस्थल छिरेको प्रहरीविरूद्ध नाराबाजी

विजय कृष्णमूर्तिलाई पक्राउ गर्न कोटिहोमस्थल छिरेको प्रहरीविरूद्ध नाराबाजी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति कोटिहोमका मुख्य आयोजक धार्मिक गुरु विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ ।

एक महिना लामो कोटिहोम सकिएकै रात  सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।

फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।

भण्डारीका समर्थक र सहयाेगीले प्रहरी र सरकारविरूद्ध चर्का नारा लगाए ।

Recent Comments

No comments to show.