कोकाकोला खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

कोकाकोला खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोकाकोलाले गर्मीलाई लक्षित गर्दै फेरि अर्को विशेष अफर लिएर आएको छ । कम्पनीले सीमित अवधिका लागि

‘मेगा डिस्काउन्ट अफर’ ल्याएको हो ।

यस अफर अन्तर्गत २ लिटरको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले १९९ रुपैयाँ छुट पाउने छन् । त्यस्तै, २.२५ लिटरको प्याक भने मात्र २५० रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको खास मूल्य रु. २७० छ ।

२ र २.२५ लिटरको कोकाकोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ ।

उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्नेछन् ।

Recent Comments

No comments to show.