काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको बताएको छ।
सौर्यको नाइन एन–एएमई जहाज १७ जना प्राविधिक र दुई जना चालकदलसहित १९ जना यात्रु लिएर पोखराका लागि उडेको थियो।
दुर्घटनाकाे थप विविरण आउन बाँकी छ।
हेर्नुहोस् तस्बिरहरु
प्रतिक्रिया