काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी अव राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ।
यस अघि गृहमन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य गरेको निर्णय बदल्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७ सय ५३ वटा स्थानीय तहलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएको हो ।
प्रतिक्रिया