नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको १०.२६ प्रतिशत अर्थात् ४६ लाख ६३ हजार ७५६.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

Recent Comments

No comments to show.