काठमाडौं । सुमन पौडेल र रुविना अधिकारी अभिनयमा रहेको ‘पानी खोलीमा’ लोक गीत सार्वजनिक भएको छ।
गीतमा पशुपति शर्मा र गायिका सम्झना भण्डारीको स्वर रहेको छ। गीतमा मनोहर भण्डारीको शब्द संगीत रहेको छ।
गीतमा माया पिरतीका कुराहरु व्यक्त गरिएको छ।
यस्तै गीतको भिडियो संगीतकार मनोहर भण्डारीको निर्देशनमा तयार भएको हो भने गीतको भिडियोमा सिनेमेटोग्राफर अजय रेग्मी ,सम्पादन अमृत चापागाई र मिक्स मास्टरिङ जय देवकोटाको रहेको छ।
प्रतिक्रिया