सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीलाई हतोत्साहित नबनाउन आग्रह

सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीलाई हतोत्साहित नबनाउन आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा आपत्ति जनाएको छ।

एसोसिएसनले सम्मानित व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई उजुरीकै आधारमा धरपकड र पक्राउ गरेकोमा आपत्ति जनाएको हो। सरकारको कार्यले व्यवसायीको मनोबल गिर्नुका साथै आतङ्कित एसोसिएसनले जनाएको छ।

एसोसिएसनले व्यावसायिक वातावरण बनाउनु सरकारसँग माग पनि गरेको छ।

व्यवसायीको लगानीलाई सुनिश्चित गर्नुपर्ने समयमा हतोत्साहित नबनाउन एसोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ। 

Recent Comments

No comments to show.