खेलकुद मन्त्रीलाई ५० लाख ऋण, ‘सेयर मार्केट’मा करोड बढी लगानी

खेलकुद मन्त्रीलाई ५० लाख ऋण, ‘सेयर मार्केट’मा करोड बढी लगानी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण बुझाएका छन् । विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ ।

जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् । हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन् । बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ ।

Recent Comments

No comments to show.