कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलक बैठक सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकले सोमबार बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा तय गर्ने बताइएको छ।

बैठकमा  गृहमन्त्री रवि लामिछानेले आइतबार संसद्‌मा गरेको सम्बोधनबारे समेत छलफल हुने जनाइएको छ। 

कांग्रेसले सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै सं‌सद् अवरुद्ध गर्दै आएको छ।

यसअघि आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका थिए। 

Recent Comments

No comments to show.